रोनाल्डोले बनाए नयाँ कीर्तिमान

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो विश्व फुटबलमा क्लब र देशका लागि थुप्रै कीर्तिमानहरू बनाएका छ । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी रोनाल्डो आफ्नो फुटबल अर्काे नयाँ कीर्तिमान बनाएका छन् । उनी अब क्लब फुटबलमा लगातार १६ सिजनमा २० गोल गर्ने खेलाडी बनेका छन् । शनिबार भएको प्रिमियर लिग अन्तर्गत चर्विच सिटी विरुद्धको खेलमा उनले ह्याट्रिक गरेका थिए […]

Continue Reading

बेलायतका प्रधानमन्त्रीसहित उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्ध

रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । रुसले बेलायतका प्रधानमन्त्री, विदेशमन्त्री, रक्षामन्त्रीसहित १३ जना उच्च अधिकारीलाई रुस प्रवेशमा रोक लगाएको समाचार संस्था एएनआईले जनाएको छ । बेलायतले आफ्नो देश विरुद्ध विभिन्न गलत गतिविधि गरेको रुसको आरोप छ । रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले विरोध गर्दै आइरहेको छ । […]

Continue Reading

अर्थतन्त्र संकटमा पर्नुको कारण ओली नेतृत्वको सरकार : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको अर्थतन्त्र संकटमा पर्नुको कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भएको आरोप लगाएका छन्। समाजवादीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अर्थतन्त्र संकटमा जानुको कारण ४२ महिने बेथितिको सरकार हो। त्यही कारणले देश संकटमा जाँदै छ। बुद्धि नपुर्‍याए हामी पनि खाडलमा पर्नसक्छौँ। ४२ महिने सरकारले […]

Continue Reading

नेपाल परिवार दलले वीरेन्द्रनगरमा एमालेसँग तालमेल नगर्ने

सुर्खेत । आगामी स्थानीय तहको निर्वाचनमा नेपाल परिवार दलले वीरेन्द्रनगरमा एक्लै चुनाव लड्ने भएको छ । नेकपा एमालेसँग चुनावी तालमेल गरेर अघि बढ्ने निणर्य गरेको परिवार दलले तालमेल गर्दा झन्झन्ट देखा पर्ने देखिएपछि चुनावमा एक्लै जाने निणर्य गरेको हो । नेकपा एमाले र नेपाल परिवार दल बिच स्थानिय तहको निर्बाचनमा तालमेल गरेर जाने सहमति भएसँगेै वीरेन्द्रनगरमा […]

Continue Reading

गठबन्धन गर्न केन्द्रले दबाब दिँदैन, आवश्यकताअनुसार गर्नुस् : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नुपर्छ भनेर केन्द्रले निर्णय नलाद्ने बताएका छन्। पाँच दलीय गठबन्धनलाई तल्लो तहसम्म लाने गृहकार्य भइरहेको बेलामा महामन्त्री थापाले तल्लो तहको निर्णयमै निर्भर रहने बताएका हुन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘स्थानीय तहले आफ्नो अवस्था र आवश्यकतालाई हेरेर गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न र […]

Continue Reading

तितो लाग्ला तर अब राजा फर्कने सम्भावना सकियो : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब राजा फर्किने सम्भावना सकिएको बताएका छन्। नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उनले भनेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका नेताहरुसँग मेरो गुनासो, वैमनस्यता छैन। तपाईंहरुको धैर्यता रहुञ्जेल राजा बोक्नुस्, मेरो शुभकामना छ।’ आफूले विभिन्न कारणबस राजाको एजेण्डा छाडेका बताए। उनले भनेका छन्, ‘तितो लाग्ला, अब राजा फर्कने सम्भावना […]

Continue Reading

माधव नेपालको निर्देशन : विरोधीको झूटा आरोपलाई चोटिलो जवाफ दिनुस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले विरोधीहरूले जनतामाझ आफ्नो पार्टीविरुद्ध फैलाएको झूटा आरोपको खण्डन गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। स्थानीय निर्वाचन लक्षित भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘उच्च मनोबलको साथ निर्वाचनमा होमिएका छौँ। पार्टीको नीति र कार्यक्रमलाई आत्मसाथ गरेर जनताको माझमा जानुस्। पार्टीको औचित्य क हो? विद्रोह गर्नुको बाध्यता जनतामाझ पस्किनुस्। विरोधीको […]

Continue Reading

गठबन्धनको टुंगो आइतबार लाग्ने : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुंगो भोली आइतबारसम्ममा लागि सक्ने बताएका छन्। भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए। उनले भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुंगोमा पुग्छौँ।’ निर्वाचनका समयमा एउटै पार्टी भित्रसमेत […]

Continue Reading

नेपालको एकदिवसीय वरियता यथावत

नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय वरियतामा यथावत रहेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल पुरानै वरियतामा कायम भएको हो । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १८ औं स्थानमा रहेको छ । अघिल्लो वरियतामा समेत नेपाल १८ औं स्थानमा थियो । नयाँ वरियतामा नेपालले १७ खेलमा १८ रेटिङ अंक पाएको छ […]

Continue Reading

अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन रुसको चेतावनी

रुसले अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको छ । रुसले एउटा कुटनीतिक नोटको माध्यमबाट चेतावनी दिएको बीबीसीले जनाएको छ । दुई पृष्ठको कुटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डीसीमा रहेकाे दूतावासले उपलब्ध गराएको हो । युक्रेनलाई अमेरिकाले नयाँ सैन्य सहयोगको प्याकेज घोषणा गर्ने तयारी गरेको विवरण बाहिर आउन थालेपछि […]

Continue Reading