एमाले महाधिवेशन : १,९९९ प्रतिनिधि छानिँदै
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले शनिवार मुलुकभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दैछ । संगठित सदस्यताका आधारमा जिल्लाबाट प्रतिनिधि चयन हुने प्रचार-प्रसार विभागका प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए । एमालेले आफूसँग ८ लाखभन्दा बढी संगठित सदस्यहरू रहेको दाबी गरेको छ । संगठित सदस्यहरूबाट महाधिवेशन प्रतिनिधिका रूपमा १ हजार ९ सय ९९ छानिने छन् । कतिपय स्थानमा […]
Continue Reading