रुसले पूर्वी युक्रेनमा आक्रमण बढाएपछि पश्चिमा देशले थप युद्धसामग्री पठाउने
रुसले पूर्वी युक्रेनमा आक्रमण बढाएपछि पश्चिमा देशले थप युद्धसामग्री पठाउने भएका छन् । युक्रेनका साझेदार देशले थप अश्त्र किभमा पठाउने प्रतिबद्धता जनाएका हुन् । पश्चिमा देशका नेताहरुबीच भएको भिडियो वार्तामा अमेरिका र अन्य देशले गोलाबारुद, सैन्य ट्याङ्क र हवाई प्रतिरक्षा सामग्रीलगायतका युद्धका लागि आवश्यक सहायता सामग्री उपलब्ध गराउने वाचा गरेका बीबीसीले जनाएको छ । अमेरिकाले […]
Continue Reading