जुम्लामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
जुम्लाको तिला गाउँपालिकामा श्रीमानले कुटेपछि श्रीमतीको मृत्यु भएको छ। तिला–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले आफ्नै श्रीमती २३ वर्षीय ममता नेपालीलाई कुटपिट गरेर हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टमका लागि ल्याइएको जनाएको छ। सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। ‘प्रारम्भिक बयानमा श्रीमान्ले […]
Continue Reading