प्रतिनिधि सभामा खर्च कटौतीको प्रस्ताव पेस
प्रतिनिधि सभामा विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई खर्च कटौती गरियोस् भनी प्रस्ताव पेस भएको छ । संसद्को आज बिहीवारको बैठकमा सांसद नारायणप्रसाद आचार्य, प्रेम सुवाल, भगवती चौधरी र सूर्यप्रसाद ढकालले विभिन्न मन्त्रालयको विनियोजन शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव गर्नुभयो । सांसद आचार्यले ‘विनियोजन विधेयक २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालयको […]
Continue Reading