राजनीतिक मुद्दा फिर्ता लिन सक्ने गरी सरकारले दर्ता गर्याे विधेयक
सरकारले जुनसुकै तहको अदालतमा विचाराधीन राजनीतिक मुद्दा फिर्ता लिन सक्ने गरी ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ सङ्घीय संसद् सचिवालयमा दर्ता गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आज बिहीवार विधेयक दर्ता गर्नुभएको हो । विधेयकको नयाँ व्यवस्था संसदबाट पारित भएमा राजनीतिक दलका नाममा विभिन्न आपराधिक क्रियाकलपमा संलग्न भई विभिन्न अदालतमा […]
Continue Reading