गृह संयन्त्रहरू निष्पक्ष रूपमा परिचालन गरिएको छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले नागरिक स्वतन्त्रता, विधिको शासन र मानवअधिकारको सुनिश्चितता गर्न कानून कार्यान्वयनका लागि गृह मन्त्रालयका संयन्त्रहरू निष्पक्ष रूपमा परिचालन गरिएको दाबी गरेका छन्। राष्ट्रियसभाको आइतवारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन्। उनले स्रोत र साधनको सीमितताको बीच कार्यसम्पादन गर्नु परिरहेको हुँदा कतिपय विषयमा अपेक्षानुरूप काम हुन नसकेको समेत बताए। […]
Continue Reading