जाजरकोटमा ट्र्याक्टर दुर्घटना, एकजनाको मृत्यु, एक गम्भीर घाइते
जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परेका नलगाड नगरपालिका–७ बगराका १९ वर्षीय विनोद परियारको उपचारका क्रममा रुकुमपश्चिमको चौरजहारी मिसन अस्पतालमा मृत्यु भएको हो । शुक्रबार नलगाड नगरपालिका-७ खगेनकोटस्थित जाजरकोट-डोल्पा सडक खण्डमा सरिया लोड गरी दल्लीदेखि कायाखेत जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्र्याक्टर दुर्घटना भएको […]
Continue Reading