फाइनलमा भिड्नुअघि नेपालले म्यानमारलाई रोक्यो बराबरीमा
अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमारबीच आइतबार दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेल दुई-दुई गोलको बराबरीमा सकिएको छ। खेलमा भएका चारै गोल पहिलो हाफमा भएका थिए। दोस्रो हाफमा भने दुवै टोली फिनिसिङमा चुके। खेलको छैटौं मिनेटमा म्यानमारकी म्यात नो खिनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाइन्। उनले डिबक्स बाहिर प्राप्त फ्रिकिकमा हानेको प्रहारलाई […]
Continue Reading