बजेट अनुशासन कायम गर्न अर्थले गठन गर्यो बराल नेतृत्वको कार्यदल
अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ। कार्यदलमा अर्थ मन्त्रालय वित्तीय सङ्घीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ। सदस्यहरुमा अर्थ मन्त्रालयका बजेट महाशाखाका उपचिव, अर्थ मन्त्रालय कानून तथा फैसला महाशाखाका उपसचिव र विषय विज्ञमा पूर्व सहसचिव निर्मलहरी अधिकारी छन्। कार्यदलको सदस्य सचिवमा […]
Continue Reading