सुर्खेतमा रास्वपाको र्याली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ । मंगलगढी चौकबाट सुरु भएको र्याली वीरेन्द्रचौक हुँदै पुनः मंगलगढी चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रमको मुख्य उद्देश्य पार्टी सभापति रवि लामिछानेविरुद्ध भइरहेको भनिएको राजनीतिक हस्तक्षेपको विरोधमा जनमत संकलन गर्नु रहेको थियो । ‘जनताको हस्ताक्षर संकलन […]
Continue Reading