कर्णालीमा हरियालीको लागि वृक्षरोपण महाअभियान सुरु
कर्णाली प्रदेशका मुख्यमन्त्री निवासअगाडिको सिएम पार्कमा कल्की प्रजातिको फूलको बिरुवा रोपेर एकमहिने सगरमाथा वृक्षरोपण महाअभियान सुरु गरिएको छ । डिभिजन वन कार्यालय सुर्खेतले प्रदेश राजधानी हरियाली कार्यक्रम अन्तर्गत सिएम पार्कमा मुख्यमन्त्री यामलाल कँडेलले बिरुवा रोपेर एकमहिने अभियान सुरु गरेका हुन् । मुख्यमन्त्री कँडेलले बिरुवा रोपणका साथै संरक्षणमा पनि ध्यान दिन सुझाव दिए । उनले कर्णालीमा पर्याप्त वनजङ्गल रहेको […]
Continue Reading