८५ जनाले फिर्ता लिए समानुपातिकतर्फको उम्मेदवारी
प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फ ८५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। यो संख्या अझै केही थपिने निर्वाचन आयोगले जनाएको छ। राजनीतिक दलहरूले यही पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची बुझाएका थिए। उम्मेदवार स्वयं निर्वाचन आयोगमा उपस्थित भएर वा वारेसमार्फत् उम्मेदवारी फिर्ताको निवेदन दिन सक्नेछन्। आयोगले उम्मेदवारी फिर्ता भएको जानकारी दिएपछि सम्बन्धित दलले अर्को उम्मेदवार […]
Continue Reading