सरकारी बजेटबाट बनेका सरंचना दुरूपयोग होइन संरक्षण गर्नुस : मुख्यमन्त्री कँडेल।
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेटबाट बनेका संरचना दुरूपयोग नगरी सबै नागरिकले आफ्नो सम्पत्ति सम्झेर संरक्षण र सदुपयोग गर्नुपर्ने बताएका छन् । बराहताल गाउँपालिका–८ नं. वडाको नवनिर्मित वडा कार्यालय भवनको शुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले संघ, प्रदेश र स्थानीय तहबाट प्राप्त हुने बजेट र उक्त्त बजेट बाट निर्माण गरिएका भौतिक संरचनाहरू प्रभावकारी रूपमा […]
Continue Reading