नेकपा एमालेले खोल्यो जितको खाता, बाँके-२ मा इस्तियाक राई विजयी।
नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा पहिलो जित निकालेको छ। बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका मोहम्मद इस्तियाक राई विजयी भएका छन्। आफ्ना निकट प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेक कुमार श्रेष्ठलाई ५ हजार ९४६ मतान्तरले हराउँदै उनी विजयी भएका हुन्। निर्वाचन अधिकृत दीपककुमार दाहालका अनुसार राईले २४ हजार ६२८ मत प्राप्त गरेका छन् भने रास्वपाका श्रेष्ठले […]
Continue Reading