कर्णाली प्रदेशमा ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट
कर्णाली प्रदेश सरकाले आगामि आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक भएको छ । बुधबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बजेट सार्वजनिक गरेका हुन् । सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बजेट ल्याएको छ । जसमा चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार, पुँजीगत तर्फ १९ अर्ब […]
Continue Reading