शेयर बजार झन्डै ९ अङ्कले बढ्यो, १ अर्ब ३२ करोड रुपैयाँको कारोबार
हिजो मङ्गलवार ८५ अङ्कले घटेको शेयर बजार आज बुधवार भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव नौ अङ्कले बढेर दुई हजार दुई सय ७४ दशमलव ४२ विन्दुमा पुगेको छ । आज बैंक, विकास बैंक, होटल, जलविद्युत्, फाइनान्स, अन्य, माइक्रोफाइनान्स र लगानी समूहको शेयर बढेको छ । दुई सय २७ वटा […]
Continue Reading