चिसापानी–वीरेन्द्रनगर ३३ केभी प्रसारण लाइनको विवाद समाधान
स्थानीयको अवरोधको कारण अवरुद्ध भएको चिसापानी–बावियाचौर– बड्डीचौर वीरेन्द्रनगर ३३ केभी विद्युत् प्रसारण लाइनको समस्या समाधान भएको छ । मुख्यमन्त्री यामलाल कँडेलको रोहवरमा सरोकारवाला र बिद्युत् प्राधिकरणबिच ६ बुँदै सहमति भएसँगै आइतबारदेखि काम पुनः सुचारु भएको हो । बराहताल गाउँपालिका–५, बड्डीचौरका स्थानीयहरूले विभिन्न मागहरू राख्दै अवरोध गरेका थिए । स्थानीयहरूले गाडेका पोल उखालेर फालिदिएका थिए । […]
Continue Reading