फिफा वरीयतामा नेपालको ३ स्थान सुधार

नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा ३ स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले ३ स्थान सुधार गरेको हो । नयाँ वरीयतामा नेपाल १ हजार २ सय ५ अङ्कका साथ १ सयाैँ औँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १ सय ३ औँ स्थानमा […]

Continue Reading

सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई सुझाव दिनु र ‘भैंसीको अगाडि बाँसुरी बजाउनु’ उस्तै भएको व्यंग्य गरेका छन्। उनले वर्तमान सरकारलाई सुझाव दिए पनि सरकारले नसुन्ने भएकाले त्यसको कुनै अर्थ नरहेको भन्दै यस्तो व्यंग्य गरेका हुन्। शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता–चप्पल मेला अवलोकन गर्न पुगेका उनले सञ्चारकर्मीले […]

Continue Reading

हरित शहरका लागि नमूना काम बुलबुलेबाट गरौं : नगर प्रमुख ढकाल

वीरेन्द्रनगरलाई हरियाली शहरका रुपमा विकास गर्न नमूना कामको शुरुवात बुलबुले उद्यानबाट गर्नुपर्ने नगर प्रमुख मोहनमाया ढकालले बताएकी छन् । डिभिजन वन कार्यालय सुर्खेतलाई उद्यान क्षेत्रको विकाससँगै खाली क्षेत्रमा आकर्षक विरुवा र फूलहरु रोपेर नमूना कार्यका थालनी गर्न सुझाव दिएकी हुन् । प्रदेश राजधानीको शहर वीरेन्द्रनगरलाई कसरी हरियाली प्रवर्द्धन गर्ने भन्ने विषयमा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख […]

Continue Reading

नेपाल प्रहरीको आइजिपीमा वसन्त कुँवर नियुक्त

प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वसन्त बहादुर कुँवर प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा भएका छन्। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एआइजीको पहिलो नम्बरमा रहेका कुँवरलाई आइजिपी बनाउने निर्णय गरेको हो। प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह ३० वर्षे अवधिले गर्दा अवकाश भएपछि सरकारले कुँवरलाई नयाँ आइजिपीमा नियुक्त गरेको हो। आइजिपीका लागि ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरु दाबेदार […]

Continue Reading

आपराधिक मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ । सन् २०१९ को यो घटनामा राहुल गान्धी दोषी ठहर भएका छन् । यद्यपि अदालतले फैसला सुनाएपछि उनलाई जमानत दिएको छ । भारतीय दण्ड संहिताको धारा ४९९ ले आपराधिक मानहानिको मुद्दामा अधिकतम दुई वर्षको सजायको व्यवस्था गरेको छ । […]

Continue Reading

शेयर बजारमा भित्री कारोबार गरेको आरोपमा गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर

शेयर बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको आरोपमा रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । भित्री कारोबार गरेको आरोपमा नेपाल धितोपत्र बोर्डले न्यौपानेविरुद्ध जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दायर गरेको हो । न्यौपानेले पदमा बहाल रहेको अवस्थामा शेयर खरिद/बिक्री गरेको विषयमा अनुसन्धान गर्दा भित्री कारोबार भएको पुष्टि भएको नेपाल धितोपत्र […]

Continue Reading

बजार अनुगमन गर्नुस्, राजश्व छली रोक्ने कदम चाल्नुस् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राजस्‍व कार्यालय, राजस्‍व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन्। बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्। छलफलको क्रममा प्रधानमन्त्रीले भने, ‘राजस्‍व छली नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन्। ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्दछ। बजारको सशक्त र […]

Continue Reading

सैनिकको संख्या सरकारले तोक्ने हो‚ स्वघोषित सुरक्षाविज्ञले होइन : प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई नेपाली सैनिक के कति चाहिन्छ भन्ने कुरा सरकारले निर्धारण गर्ने स्पष्ट पारेका छन्। नेपाली सैनिकको संख्या आइएनजिओ/एनजिओका स्वघोषित प्राज्ञ, विज्ञ र सुरक्षाविज्ञले तोक्ने होइन भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। नेपाली सेना भूपू सम्मेलन- २०७९ को आज पश्चिम पृतना पोखरामा उद्घाटन गर्दै प्रधानसेनापति शर्माले नेपाली सेनाका बारेमा नचाहिँदो कुरा प्रचार नगर्न आग्रह […]

Continue Reading

कर्णालीलाई पदक दिलाउने खेलाडीलाई नगदसहित सम्मान

कर्णाली प्रदेशलाई विभिन्न पदक दिलाउने खेलाडी पुरस्कृत भएका छन्। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो। कर्णालीलाई विभिन्न प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक दिलाउने खेलाडीहरू सम्मानित भएका छन्। सन् २०२१ मा भारतको सिक्किममा सम्पन्न स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा स्वर्ण पदक विजेता सुर्खेतकी खगिसरा घर्तीलाई नगद […]

Continue Reading

नेपालले लाओसलाई २–० गाेलले हरायाे

प्रधानमन्त्री कप थ्री नेसन्स कपमा नेपालले लाओसलाई हराएकाे छ । आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले लाओसलाई २–० गाेलले हराएकाे हाे । खेलकाे पहिलाे हाफमा १ गाेल गरेकाे नेपालले दाेस्राे हाफमा अर्काे गाेल थप्याे । नेपालका लागि अनन्त तामाङले खेलकाे ३० औँ र नवयुग श्रेष्ठले खेलकाे ५५ औँ मिनेटमा गाेल गरे । आजदेखि […]

Continue Reading