Author: marmikkhabar
‘मुलधारे काँग्रेसलाई लखेट्न थालियो’ – गोविन्दराज जोशी
नेपाली कांग्रेसको अनुशासन समितिले शनिवार पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीसहित तीन नेतालाई कारवाही गरेको छ। कारवाहीपछि असन्तुष्टि जनाउँदै जोशीले १७ बुँदे स्पष्टिकरण अनुशासन समितिलाई पेश गरेका छन्। स्पष्टिकरणमा जोशीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई कारवाहीको कारकका रुपमा प्रस्तुत गरेका छन्। पाँच वर्षसम्म निस्काशन गरे पनि काँग्रेसमै क्रियाशील रहने उद्घोष पनि जोशीले गरेका छन्। यसै सन्दर्भमा जोशीसँग […]
Continue Readingनयाँ बिद्यार्थीलाई फूलमालाले स्वागत
खजुरा : खजुरामा रहेको अरुणोदय माबीले नयाँ आउने विद्यार्थीलाई फुलमाला लगायर स्वागत गरेको छ | लामो समय पछी विद्यालय संचालनमा आएपछी नयाँ भर्ना हुने विद्यार्थीलाई हौसला प्रदान गर्न फुलमाला सहित स्वागत गरेको बिद्यालय संचालक समितिका अध्यक्ष सतिस निरौलाले जानकारी दिए | धेरै समयपछि विद्यालय संचालन हुदाँ बिद्यार्थीहरु पनि उत्साहित बनेको अरुणोदय माबीका प्रिम्सिपल ऋषिकेश जीसीले […]
Continue Readingअवैध ओसारपसार रोक्न बाँके प्रहरी प्रमुख राना एक्सनमा
नेपालगन्ज : चोरी, पैठारी, निकासी तथा अबैध मालसामानहरु ओसारपसार विरुद्ध बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले मातहतलाई कडा निर्देशन दिएका छन्। उनको यो निर्देशनसँगै अवैध धन्दा मच्चाउनेहरु ठेगान लाग्न थालेका छन् । मुख्य नाका छलेर अन्य नाकाबाट तस्कर सल्बलाउन थालेपछि एसपीको निर्देशनमा कडाइ गरिएको हो । यसैक्रममा बाँके प्रहरीले राप्तीसोनारी गाउँपालिका ७ पिप्रहवाघाट नजिकैबाट झन्डै एक […]
Continue Readingसंसद विघटनको विरोधमा नेपालगन्जमा राँके जुलुस (फोटो)
काठमाडौं – संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अनेरास्ववियूका विद्यार्थी नेता, कार्यकर्ताहरुले बाँकेको नेपालगन्ज सहित काठमाडौंमा लगायत अन्य जिल्लाहरुमा पनि राँके जुलुसमा निकालेका छन् । बाँकेको नेपालगन्ज पुष्पलाल चोकमा संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अनेरास्ववियूका विद्यार्थी नेता, कार्यकर्ताहरुले राँके जुलुस निकालिएको थियोे । त्यस्तै बिहीबार साँझे बानेश्वरबाट विजुली […]
Continue Readingअसंवैधानिक कु-खारेजको माग गर्दै नेपालगन्जमा प्रदर्शन
नेपालगन्ज : संसद विगठनको विरुद्धमा बाँकेको नेपालगन्जमा शुक्रवार प्रर्दशन गरेको छ । शुक्रबार विपि चौकबाट सुरु भएको प्रर्दशन बिपि चोक हुँदै धम्बोझी चोक परिक्रमा गरि विरोध गरिएको थियो । प्रधानमन्त्रिले गरेको असंवैधानिक कु-खारेज गर, राष्ट्रियताको रक्षा र विधिका शासनका लागी संसद पुर्नःथापना गर भन्ने नारा सहित प्रर्दशन गरिएको हो । अनेरास्ववियु बाँकेको आयोजना बिद्यार्थीहरु सडकमा […]
Continue Readingखजुराको जनता दुग्ध उत्पादक : जो किसानलाई हरेक बर्ष बोनस दिन्छ
खजुरा : बाँकेको खजुरामा रहेको जनता दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले किसानलाई हरेक वर्ष नाफाको बोनस वितरण गर्दै आएको छ । किसानको लगानि रहेको उक्त सहकारीले किसानको हितमा काम गर्दे दुग्ध उत्पादन बढाउदै किसानलाई थप हौसला दिन नाफाको बोनस दिदै आएको हो । जिल्लामै दुग्ध उत्पादनमा महत्वपुर्ण भुमिका खेल्दै आएको जनता दुग्ध उत्पादक सहकारीले हरेक वर्ष […]
Continue Readingछाडा पशु नियन्त्रणका लागि जानकी बढैयाका स्थानीय एकजुट
नेपालगन्ज : बाँकेको जानकी गाउँ पालिका वडा नम्बर एक बढैयाका स्थानीय छाडा पशुले आफ्नो खेति नोक्सान गर्न थाले पछी त्यसको समाधान खोज्न एकजुट बनेका छन् । खेतबारीमा लगाइएको गहु लगायत अन्य बालि नोक्सान गर्न थाले पछी जानकी गाउँपालिका वडा नम्बर एक तथा दुइका स्थानीयहरू मिलेर अस्थाई गौशाला निर्माण गरि आफ्नो बाली बचाउन लागिपरेका हुन् । भारतीय […]
Continue Readingबाँकेमा तेस्रो स्थानीय आपत्कालिन कार्यसंचालन केन्द्र स्थापना
नरैनापुर : नरैनापुर गाउँपालिकामा स्थानीय आपत्कालिन कार्यसंचालन केन्द्र स्थापना गरिएको छ । विपद्को सूचना आदान प्रदान गर्न र उद्धार तथा राहतको कार्यलाई प्रभावकारी तरिकाबाट संचालन गर्ने अभिप्रयाले उक्त केन्द्र स्थापना भएको हो । नेपाल रेडक्रस सोसाइटी र विश्व खाद्य कार्यक्रमको संयुक्त सहकार्यमा नरैनापुर गाउँपालिकामा मौसम पूर्वानुमानमा आधारित बाढी पूर्वसूचना कार्यक्रमको सहयोगमा स्थानिय आपत्कालिन कार्यसंचालन केन्द्र […]
Continue Readingकालिमाटीमा रहेको ‘कछुवा दह’को सरसफाई (फोटो)
सल्यान : सल्यान जिल्लाको कालिमाटी गाउँपालिकामा रहेको प्रमुख पर्यटकीय स्थल ‘कछुवा दह’को सरसफाई गरिएको छ । सरकारले २०२० लाई अन्तरिक पर्यटन बर्षको रुपमा लिने उद्घोष गरिरहेको बेला कालिमाटी गाउँपालिकामा रहेको उक्त दहको सरसफाइ गरिएको हो । सल्यान जिल्लाको कालिमाटी गाउँपालिकामा रहेको नेपाल सेनाको सबुज गणको नेतृत्वमा पर्यटकिय स्थल कछुवा दहमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको कालिमाटी गाउँपालिकाका […]
Continue Reading