नेपालगन्जको बागेश्वरी क्युएफएक्स अर्को साताबाट खुल्ने
नेपालगन्ज : करिव ९ महिनादेखि बन्द रहेका फिल्म हल आज शुक्रबारबाट खुल्ने भनिएतापनि नेपालगन्जको “बागेश्वरी क्युएफएक्स” भने खुलेको छैन । हाल हलको केही भित्री कन्सट्रक्सन भइरहेको र भ्याली भित्रका केही हलहरु बाहेक अन्य हलहरु नखुलेका कारण माहोल हेरेर अर्को साताबाट हल खोल्ने तयारी रहेको बागेश्वरी क्युएफएक्स सिनेमाज नेपालगन्जका प्रबन्धक सन्जीव शाक्यले फिल्मी पत्रको कुराकानीमा बताए। उनका […]
Continue Reading