संसद विघटनको विरोधमा नेपालगन्जमा राँके जुलुस (फोटो)

काठमाडौं – संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अनेरास्ववियूका विद्यार्थी नेता, कार्यकर्ताहरुले बाँकेको नेपालगन्ज सहित काठमाडौंमा लगायत अन्य जिल्लाहरुमा पनि राँके जुलुसमा निकालेका छन् । बाँकेको नेपालगन्ज पुष्पलाल चोकमा संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अनेरास्ववियूका विद्यार्थी नेता, कार्यकर्ताहरुले राँके जुलुस निकालिएको थियोे । त्यस्तै बिहीबार साँझे बानेश्वरबाट विजुली […]

Continue Reading

असंवैधानिक कु-खारेजको माग गर्दै नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज : संसद विगठनको विरुद्धमा बाँकेको नेपालगन्जमा शुक्रवार प्रर्दशन गरेको छ । शुक्रबार विपि चौकबाट सुरु भएको प्रर्दशन बिपि चोक हुँदै धम्बोझी चोक परिक्रमा गरि विरोध गरिएको थियो । प्रधानमन्त्रिले गरेको असंवैधानिक कु-खारेज गर, राष्ट्रियताको रक्षा र विधिका शासनका लागी संसद पुर्नःथापना गर भन्ने नारा सहित प्रर्दशन गरिएको हो । अनेरास्ववियु बाँकेको आयोजना बिद्यार्थीहरु सडकमा […]

Continue Reading

खजुराको जनता दुग्ध उत्पादक : जो किसानलाई हरेक बर्ष बोनस दिन्छ

खजुरा : बाँकेको खजुरामा रहेको जनता दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले किसानलाई हरेक वर्ष नाफाको बोनस वितरण गर्दै आएको छ । किसानको लगानि रहेको उक्त सहकारीले किसानको हितमा काम गर्दे दुग्ध उत्पादन बढाउदै किसानलाई थप हौसला दिन नाफाको बोनस दिदै आएको हो । जिल्लामै दुग्ध उत्पादनमा महत्वपुर्ण भुमिका खेल्दै आएको जनता दुग्ध उत्पादक सहकारीले हरेक वर्ष […]

Continue Reading

छाडा पशु नियन्त्रणका लागि जानकी बढैयाका स्थानीय एकजुट

नेपालगन्ज : बाँकेको जानकी गाउँ पालिका वडा नम्बर एक बढैयाका स्थानीय छाडा पशुले आफ्नो खेति नोक्सान गर्न थाले पछी त्यसको समाधान खोज्न एकजुट बनेका छन् । खेतबारीमा लगाइएको गहु लगायत अन्य बालि नोक्सान गर्न थाले पछी जानकी गाउँपालिका वडा नम्बर एक तथा दुइका स्थानीयहरू मिलेर अस्थाई गौशाला निर्माण गरि आफ्नो बाली बचाउन लागिपरेका हुन् । भारतीय […]

Continue Reading

बाँकेमा तेस्रो स्थानीय आपत्कालिन कार्यसंचालन केन्द्र स्थापना

नरैनापुर : नरैनापुर गाउँपालिकामा स्थानीय आपत्कालिन कार्यसंचालन केन्द्र स्थापना गरिएको छ । विपद्को सूचना आदान प्रदान गर्न र उद्धार तथा राहतको कार्यलाई प्रभावकारी तरिकाबाट संचालन गर्ने अभिप्रयाले उक्त केन्द्र स्थापना भएको हो । नेपाल रेडक्रस सोसाइटी र विश्व खाद्य कार्यक्रमको संयुक्त सहकार्यमा नरैनापुर गाउँपालिकामा मौसम पूर्वानुमानमा आधारित बाढी पूर्वसूचना कार्यक्रमको सहयोगमा स्थानिय आपत्कालिन कार्यसंचालन केन्द्र […]

Continue Reading

कालिमाटीमा रहेको ‘कछुवा दह’को सरसफाई (फोटो)

सल्यान : सल्यान जिल्लाको कालिमाटी गाउँपालिकामा रहेको प्रमुख पर्यटकीय स्थल ‘कछुवा दह’को सरसफाई गरिएको छ । सरकारले २०२० लाई अन्तरिक पर्यटन बर्षको रुपमा लिने उद्घोष गरिरहेको बेला कालिमाटी गाउँपालिकामा रहेको उक्त दहको सरसफाइ गरिएको हो । सल्यान जिल्लाको कालिमाटी गाउँपालिकामा रहेको नेपाल सेनाको सबुज गणको नेतृत्वमा पर्यटकिय स्थल कछुवा दहमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको कालिमाटी गाउँपालिकाका […]

Continue Reading

दर्जनौं विधेयक कोमामा : प्रधानमन्त्री ओलीकै ‘समृद्धि योजना’मा धक्का !

१० पुस, काठमाडौं । अघिल्लो हप्ता युरोपियन युनियन (ईयू)ले हवाई सुरक्षा सूची अद्यावधिक गर्‍यो । हरेक ६ महिनामा हुने अध्यावधिक रिर्पोट अनुसार नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनी युरोपेली आकाशमा प्रतिवन्धित छन् । यो क्रम सन् २०१३ यता जारी छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार प्राधिकरण स्थापना र व्यवस्था गर्न बनेको […]

Continue Reading

बैंकर्स संघको साधारणसभा १४ पुसमा, को बन्ला उपाध्यक्ष ?

१० पुस, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको आगामी १४ गते साधारणसभा बोलाइएको छ । संघको उपाध्यक्ष र केहि रिक्त सदस्यहरु समेत साधारणसभाबाट चयन गर्ने गरी १३ गतेका लागि साधारणसभा बोलाइएको हो । नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भाटनगर संघको उपाध्यक्ष थिए । उनी नेपाल एसबीआई छाडेर […]

Continue Reading

६५ अर्ब माग्दै साइटमा फर्किन मानेनन् ठेकदार, निरीह बन्यो सरकार

११ पुस, काठमाडौं । लकडाउनपछि ठप्प भएको निर्माण क्षेत्र अझै पुरानो लयमा फर्किन सकेको छैन । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार अहिले करिब ३० देखि ४० प्रतिशत मात्रै निर्माण साइटमा काम भइरहेको छ, त्यो पनि निकै सुस्त गतिमा । सुरुमा महामारीलाई बहाना बनाउन पाएको निर्माण क्षेत्रले त्यसपछि वषर्ा र चाडबाडको निहुँ देखायो । अहिले ठेकदारहरु […]

Continue Reading

न्युरोडको आकाश भरि छातै छाता !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन हुनुभको छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा बुधबार बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गर्नुभएको थियो । जसलाई  उपस्थित सांसदहरुले सर्वसम्मतले अनुमोदन गरेका छन् । बैठकमा नेकपा संसदीय दलका […]

Continue Reading