आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षले १० सिट पनि नजित्ने प्रम ओलीको दाबी

वीरगञ्ज । नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव समूहको १० सिट पनि नआउने दाबी गरेका छन् । बुधबार आफू निकट आदिवासी जनजाती महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षले १० सिट पनि नजित्ने दाबी गरे । प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको भन्दै […]

Continue Reading

सामाजिक संजाल तथा इन्टरनेटको सही सदुपयोगका लागी तालिम

कोहलपुर : सामाजिक संजाल तथा इन्टरनेटको सही सदुपयोग गर्नु पर्ने कोहलपुर नगरपालिकाका किशोरीले बताएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा कोहलपुर नगरपालिकाको समन्वय र स्याक नेपालको आयोजनामा किशोरी क्लबका पदाधिकारीका लागि २ दिने साईबर कानुन तथा सामाजिक संजाल मार्फत लेख प्रकाशन प्राविधिक तालिमको क्रममा सो कुरा बताएका हुन् ।उक्त तालिममा कोहलपुर नगरपालिकाका किशोरीहरुको सहभागिता रहेको थियो […]

Continue Reading