बिराज र निकिताको फिल्म “साङ्लो” युटुबमा रिलिज (पूरा फिल्म)
काठमाडौं : गत वर्ष प्रदर्शनमा आएको फिल्म “साङ्लो” युटुबमा रिलिज भएको छ। एक्सन नायकको रुपमा आफ्नो पहिचान बनाएका नायक बिराज भट्टको डेब्यु निर्देशनमा बनेको फिल्म बिहीबार बुढासुब्ब युटुब च्यानलबाट रिलिज भएको हो। बक्सअफिसमा औसत व्यापार गरेको फिल्म किड्नी तस्करीको कथामा आधारित छ। लामो समयपछि नेपाली फिल्म इन्डष्ट्रीमा कमब्याक भएका बिराजको निर्माणमा बनेको साङ्लोले दर्शकको राम्रो प्रतिक्रिया […]
Continue Reading