प्रधानमन्त्री ओली नेपाली फुटबल टोलीका लागि ‘गुडलक’ !

काठमाडौं, चैत्र १६ नेपाली फुटबल टोलीका लागि प्रधानमन्त्री केपी शर्मा ओली लक्की ठहरिनु भएको छ । संयोग मान्ने कि गुडलक मान्ने प्रधानमन्त्री ओली उपस्थित भएको खेलमा नै नेपालले लामो समयपछि गोलको खडेरी अन्त्य गरेको थियो । दशरथ रंगशालामा सोमबार थ्रि नेसन्स कप फुटवलको फाइनल खेल आयोजना भएको थियो । प्रधानमन्त्री ओली शुरुवातदेखी अन्त्यसम्म खेलाडीको उत्साह […]

Continue Reading

नेपाल त्रिदेशीय कपको बिजेता बन्यो, बंगलादेशविरुद्ध २-१ गोल अन्तर

घरेलु टोली नेपाल थ्री नेसन्स कपको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको हो । नेपाललाई च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । बंगलादेशका महाबुबुर रहमानले एक […]

Continue Reading

८ लाख कोरोना भ्याक्सिन काठमाडौं आइपुग्यो

चीन सरकारले नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको खोप भेरोसेल सोमबार बिहान काठमाडौं आइपुगेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाजबाट आठ लाख डोज कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा सो खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकी […]

Continue Reading

नेपालमा कोरोना रिकभरी दर ९८.४ प्रतिशत

काठमाडौं । नेपालमा गत २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ७४५ मा पिसिआर परीक्षण गर्दा ८५ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाबाट निको हुनेको दर ९८.४ प्रतिशत छ । पछिल्लो तथ्याङ्कसहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ […]

Continue Reading

धम्बोझी क्लब प्रेसिडेन्ट लिगको शिर्ष २ मा 

बिक्रम बुढाक्षेत्री, नेपालगन्ज – धम्बोझी क्लब लुम्बिनी प्रदेशले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा शनिबार कर्णालीको लेकाली युवा क्लबलाई ३–१ ले पराजित गरेको छ । जितसँगै धम्बोझीले लिगको शिर्ष–२ मा पर्न सफल हुदैं राष्ट्रिय लिगका लागि छनोट भएको छ । यस लिगको शिर्ष ४ टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्न पाउनेछन । शनिबार नेपालगन्ज रंगशालामा […]

Continue Reading

शनिबार एकैदिन भारतमा यो बर्षकै धेरै कोरोना संक्रमित

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या गत ५ महिनामा देखिएको संक्रमणको उच्च हो । भारतमा अहिलेसम्म ५ करोड ८१ लाखभन्दा धेरैलाई कोभिड खोप दिइएको छ । तर कोरोना संक्रमणको दोस्रो लहर फैलिएका कारण संक्रमितको संख्या लगातार बढेको छ । सरकारी […]

Continue Reading

नेपालमा १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी

काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ४ सय १६ पीसीआर परीक्षणमा शुक्रबार थप १५६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७० जना संक्रमणमुक्त भएका […]

Continue Reading

स्टार सिटी एक खेल अगावै च्याम्पियन

नेपालगन्ज, १३ चैतमनकामना युवा क्लब रौतहटले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा त्रिवेणी युवा क्लब लमजुङलाई शुक्रबार २–१ ले पराजित गरेको छ । अर्को खेलमा प्रदेश नम्बर १ को सैनिक युथ क्लब झापाले बागमति प्रदेशको धादिङ समाज धादिङलाई २–० ले पराजित गरेको छ ।सैनिकको जितमा जीवन गुरुङले ३६ औं मिनेट र सुरज सिंह ठकुरीले ९३औं मिनेटमा […]

Continue Reading

मनकामना युवा क्लब रौतहटको पहिलो जित

नेपालगन्ज, चैत १० गतेप्रदेश नम्बर २ को च्याम्पियन मनकामना युवा क्लब रौतहटले कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई १–० ले पराजित गरेको छ । मनकामनाको तर्फबाट भुवन बस्नेतले ३७औं मिनेटमा गोल गरेका थिए । पेनाल्टी अवसरमा भुवनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । प्रतियोगितामा मनकामना पहिलो जित पारेको हो । जितसँगै मनकामनाले ३ […]

Continue Reading

धम्बोझीलाई हरायो सैनिक युथले

नेपालगन्ज, चैत ९ गतेएन्फा प्रेसिडेन्ट लिग फुटबलमा सोमबार सैनिक युथ क्लब झापाले घरेलु टोली धम्बोझी क्लब बाँकेलाई ३–२ ले पराजित गरेको छ । अर्को खेलमा स्टार सिटी युथ क्लब कैलालीलाई धादिङ समाज धादिङले १–१ को बराबरीमा रोकेको छ । खेलको अन्तिममा मिनेटमा दिपक राज सिंह ठकुरी गोल गरेपछि खेल बराबरी भएको थियो । उनले ९२औं […]

Continue Reading