स्कटल्यान्डले नामिबियालाई हराउँदा नेपाललाई फाइदा
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नामिबियालाई हराएकाे छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा साेमवार भएकाे खेलमा स्कटल्यान्डले नामिबियालाई ४३ रनले हरायाे । स्कटल्यान्डले दिएकाे २ सय २२ रनकाे लक्ष्य पछ्याएकाे नामिबिया ३८ ओभर ४ बलमा १ सय ७८ रन बनाउँदा अलआउट भयाे । उसका लागि लाेहान्ड्रे लरेन्सले ५२ र कप्तान […]
Continue Reading