विश्वव्यापी रूपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध शिक्षा महत्त्वपूर्ण : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रूपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्धबाट प्राप्त शिक्षा महत्त्वपूर्ण भएको बताउनुभएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आज आयोजित २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस–२०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयक्रममा बुद्धको उपदेश र शिक्षा विश्वका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई हतियारको […]
Continue Reading