एमालेका आठ मन्त्रीले दिए प्रधानमन्त्रीसमक्ष राजीनामा
नेकपा एमालेका ८ मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष केहीबेर अघि राजीनामा दिएका छन्। चार महिनाअघि दाहाल नेतृत्वको सरकारमा सहभागी भएको एमाले आफ्नै नेतृत्वमा सरकार बनाउने नेपाली कांग्रेससँगको सहमतिपछि आज सरकारबाट बाहिरिएको हो। संसद्को दोश्रो ठूलो दल एमालेले पहिलो दल कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न लागेको छ। कांग्रेस र एमालेले सोमबार राति आलोपालो सरकारको नेतृत्व […]
Continue Reading