नेपालगन्जको जमुनाह नाकाबाट ब्राउनसुगर सहित २ जना पक्राउ
नेपालगञ्ज जमुनाह नाकाबाट प्रहरीले ठूलो परिणाममा लागू औषध ब्राउनसुगर सहित दुइजनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको दुबैजनालाई इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज मीन बहादुर बिष्ट, लागू औषध नियन्त्रण ब्युरोको टोलि र जिप्रकाबाट सादा पोसाक प्रहरीको संयुक्त टोलीले ५० ग्राम बढि लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका-१५ बस्ने […]
Continue Reading