कमाउ धन्दामा सक्रिय विद्युत प्रहरी पोष्टका इन्चार्ज चौधरी
नेपालगन्ज विद्युत अस्थायी प्रहरी पोष्टका इन्चार्ज लखन चौधरी कमाउ धन्दामा सक्रिय भएका छन् । आफ्नो जिम्मेवारी भन्दा बाहिर गएर चौधरीले नीति र संगठन विपरीतको काम गर्दै आएका छन् । सवारी चेकजाँचका नाममा बुलुबक र लाइसेन्स चेकजाँच गर्ने जिम्मेवारी ट्राफिक प्रहरीको हो । तर उनले ट्राफिक प्रहरीसँग मिलेर चेकजाँचका नाममा रकम असुली गर्ने गरेको सवारी चालकहरुले […]
Continue Reading