उद्धार र राहतमा गम्भीर भएर लागेका छौँ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्जन्य घटनाबाट जोखिममा परेकाहरुको उद्धार र राहतमा सरकार गम्भीर रहेको बताएका छन्। केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जोखिममा रहेका मानिसहरुको उद्धारमा सरकार गम्भीर भएर काम गरिरहेको बताएका हुन्। उनले अहिले काठमाडौंमा मात्रै साढे सात सयभन्दा बढी जोखिममा परेका मानिसहरुको उद्धार गरिएको बताए। उनले देशभर धेरै जनधनको क्षति भएको, […]
Continue Reading