प्रधानमन्त्री ओली चीन जाने तयारीमा
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो औपचारिक विदेश भ्रमण चीनबाट गर्ने तयारी गरेका छन्। ओलीले आगामी मंसिरमा चीन भ्रमण गर्ने तयारी छ। त्यसका लागि प्रधानमन्त्री कार्यालयलेसमेत आन्तरिकरुपमा काम थालेको छ। प्रधानमन्त्रीमा नियुक्त भएको साढे तीन महिनासम्म ओलीले औपचारिक विदेश भ्रमण गरेका छैनन्। गत महिना अमेरिकामा भएको संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएका प्रधानमन्त्री ओलीले औपचारिक […]
Continue Reading