नेपालगञ्जमा ब्राउन सुगरसहित दुईजना पक्राउ

नेपालगञ्जबाट लागु औषध ब्राउन सुगरसहित आज दुईजना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–४ का २६ वर्षीय मोहन लाल काहार र वडा नम्बर ७ बस्ने २३ वर्षीय आबेस जोलाहलाई ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलि र लागू औषध ब्यूरोको संयुक्त टोलीले नेपालगञ्जको सल्यानी बंगालाबाट दुई […]

Continue Reading

रुपैडिहामा चरेससहित नेपाली पक्राउ

भारतीय सीमा सुरक्षा बल एसएसवीले लागु पदार्थ कारोवारीलाई सीमा क्षेत्रबाट पक्राउ गरेको छ। रुपैडिहा एसएसवीले बर्दियाका ४२ वर्षीय रसोज कुमार श्रेष्ठलाई एक किलो ९ सय ग्राम चरेशसहित पक्राउ गरेको हो । भारतीय प्रहरीका अनुसार उक्त चरेशको मूल्य करिव ६० लाख हाराहारी पर्छ । श्रेष्ठले नेपालबाट भारत चरेश तस्करीको प्रयास गरेका थिए । एसएसबी असिस्टेन्ट कमान्डेन्ट […]

Continue Reading

गाँजासहित पक्राउ परेका एक जना थुनुवाको मृत्यु

दुई दिनअघि गाँजासहित पक्राउ परेका एक जना थुनुवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय भीम कामतको मृत्यु भएको हो। उनी गत शुक्रबार विराटनगर–११ जनपथ मार्गबाट ३ किलो ४ सय ८० ग्राम गाँजासहित पक्राउ परेका थिए। उनीविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउन आइतबार म्याद थप्न अदालत लैजाने तयारी […]

Continue Reading

नेपाल-भारत फुटबल: खेलाडीलाई मात्र हैन प्रशिक्षकलाई पनि पहेँलो कार्ड, किन हुन्छ दुई देशबीचको खेलमा सधैँ तनाव

BBC.comनेपाल र भारतबीच दशरथ रङ्गशालामा बिहीवार र आइतवार दुई मैत्रीपूर्ण फुटबल खेल भए। मैत्रीपूर्ण फुटबलको उद्देश्य थियो अर्को महिना माल्दिभ्समा हुने साफ च्याम्पियनशिपको तयारी। अर्थात् दुवै टोलीले माले पुग्नुअगाडि आफ्नो टोलीमा देखिएका कमीकमजोरी सुधार्ने प्रयास। तर मैदानमा देखिएका घम्साघम्सीका दृश्यहरूले भने ती खेललाई मैत्रीपूर्ण वा अभ्यास खेल भनिरहेका थिएनन्। मैदानको प्रतिस्पर्धा यस्तो थियो कि मानौँ […]

Continue Reading

बाढीले बनेपाको पुलबजार डुबानमा

काठमाडौँ — आइतबार रातिदेखिको अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात सञ्चालनसमेत अवरुद्ध भएको छ । पुलबजारका केही घरका पहिलो तल्ला डुबेका छन् । केही साना सवारीसाधन समेत डुबेको प्रहरीले जनाएको छ । वर्षाका कारण जिल्लाका अन्य खोलामा पनि पानीको सतह बढेको […]

Continue Reading

एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको छ: भिम रावल

 नेकपा एमालेका उपाध्यक्ष भिम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै । उपाध्यक्ष रावलले जसरी एमसीसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारीयो त्यसरी नै अहिले राजनीतिक अस्थिरता भएको बेलामा संसदबाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताउनुभयो । प्रधानमन्त्री […]

Continue Reading

एमसीसी सैन्य प्रयोजनको लागि होइन: प्रकाशशरण महत (भिडियो सहित )

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले एमसीसी सैन्य प्रयोजनको लागि नभएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले एमसीसी सैन्य प्रयोजनको लागि नभएको सम्झौतामा उल्लेख नै भएको बताउनुभएको हो । उहाँले एमसीसीको सम्बन्धमा नेपाली जनतामाझ उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडी बढ्नेएमसीसी विभिन्न सरकारहरुको सहभागितामा टुंगो लागिसकेको विषय […]

Continue Reading

आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने

 सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएको छ ।सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो । सोहीअनुरुप राजविराज नगरपालिका नगर शिक्षा समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भदौ २० गतेदेखि स्वास्थ्य […]

Continue Reading

एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत

काठमाडौं, भाद्र १९ गते ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुने बताउनुभयो । नेकपा एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुने दावी समेत गर्नु भयो । सत्तारुढ गठबन्धन मोर्चाबन्दी गरेर […]

Continue Reading

भरुवा बन्दुक लगायत विभिन्न हतियारसहित एक युवक पक्राउ

कैलालीको गोदावरी नगरपालिका–१०, दमैरा बस्ने २३ वर्षीय प्रदेशी चौधरीलाई एकनाले भरुवा बन्दुक लगायत विभिन्न हतियारसहित प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित दमौरादेखि मालाखेती जाने भित्री सडकमा शुक्रबार राति अस्थायी प्रहरी पोस्ट चौकोडाँडाबाट खटिएको प्रहरी टोलीले चौधरीलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । उनको झोलाबाट साइकलको छर्रा ४५ थान, साइकलको धुरा काटी बनाएको […]

Continue Reading