अफगानिस्तानको सैन्य सामर्थ्य एक लाख पचास हजार
अफगानिस्तानको सैनिकको संख्या एक लाख पचास हजार पुगेको छ। स्थानीय टिभी च्यानल टोलो न्युजले बुधबार रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्ला खावराज्मीलाई उद्धृत गर्दै जनाएअनुसार देशमा १ लाख ५० हजार जनाको व्यावसायिक एवम् सुदृढ फौज बनाइएको छ। प्रवक्ता खावराज्मीले एक लाख ५० हजारको सबल फौज राष्ट्रको सुरक्षा सुनिश्चित गर्न तथा सीमा रक्षा गर्न सक्षम रहेको बताएका छन्। […]
Continue Reading