नेपाल शिक्षक महासघंघद्वारा रिले अनशन शुरु
नेपालगञ्ज : नेपाल शिक्षक महासंघ नगर समितिको अगुवाई जसमा विभिन्न १३ वटा शिक्षक संगठनहरु आबद्ध रहेको संयुक्त आयोजनामा नेपालगञ्ज उपमहानगरपालिका लगायत देशभरी रिले अनसन शुक्रवार शुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका प्राङणमा नेपाल शिक्षक महासंघद्वारा रिले अनसन शुरु गरेको हो । विगतमा नेपाल सरकार र नेपाल शिक्षक महासंघसँग गरिएका मागहरु कार्यान्वन गर्नका लागि रिले अनसन शुरु […]
Continue Reading