कर्मचारि तलब बढेन महंगि भत्ता बृद्वि
सरकारले नयाँ बजेटमा कर्मचारीको तलब नबढाउने भएको छ। त्यसको साटो महँगी भत्ता २ हजार बाट बढाएर ५ हजार पुर्याउने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताएका हुन्।
Continue Readingसरकारले नयाँ बजेटमा कर्मचारीको तलब नबढाउने भएको छ। त्यसको साटो महँगी भत्ता २ हजार बाट बढाएर ५ हजार पुर्याउने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताएका हुन्।
Continue Readingकर्णालीमा स्थानीय तहका कर्मचारीहरू विभिन्न माग राख्दै विगत १३ दिनदेखि आन्दोलनमा छन् । प्रदेश सरकारले ल्याएको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन—८१ लाई संशोधन गर्न बनेको विधेयक’ का विरुद्ध उनीहरू आन्दोलित भएका हुन् । संशोधित विधेयकमा पनि आफ्ना मागहरू सम्बोधन नभएको उनीहरूको भनाइ छ । यद्यपि प्रदेश सरकारले भने आन्दोलनको कुनै औचित्य नभएको बताएको छ […]
Continue Readingविपक्षी दलहरूको अवरोधका कारण आजको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको आजको बैठक भोलि दिउँसो साढे १ बजेसम्मका लागि स्थगित गरेको जानकारी गराएको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले बैठक अवरुद्ध पारेका हुन् । […]
Continue Readingकर्णाली प्रदेश सरकार मन्त्रीपरिषद बैठकले बिभिन्न मन्त्रालय अन्तर्गतका ५ वटा निर्णय गरेकाे छ । १३ जेठ मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु पत्रकार सम्मेलन मार्फत बुधवार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री एवं कर्णाली प्रदेश सरकारका प्रबत्ता विनोद कुमार शाहले जानकारी गराएका हुन् । मन्त्री परिषद बैठकले मनसुन जन्य विपद् प्रभावित नीजि आवास पुन निर्माण […]
Continue Readingगेजुबा ग्रुप पावर इन्भेष्टमेन्ट नेपाल प्रालिले निर्माण गर्न लागेको दुई सय ७० मेगावाट भेरी–१ अर्धजलाशययुक्त आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन (एआइए) प्रतिवेदन सार्वजनिक भएको छ । वन तथा वातावरण मन्त्रालयले एआइए सार्वजनिक गरेको हो । कर्णाली प्रदेशको जाजरकोट जिल्लाको नलगाढ नगरपालिका वडा नं. १०,११,१२,१३ तथा रुकुम (पश्चिम) जिल्लाको आठबिसकोट नगरपालिकाको वडा नं. ४,५,६ भएर बग्ने भेरी […]
Continue Readingपाली कांग्रेसका सांसद रामहरी खतिवडाले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा गृहमन्त्रालय अन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गर्नुभएको छ। मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको उल्लेख गर्दै दोषी भए जुनसुकै व्यक्तिलाई कारबाहीको दायरमा ल्याउनुपर्ने बताउनुभयो। यद्यपि कर्मचारीमाथि […]
Continue Readingशेयर बजार आज सामान्य बढेको छ । हिजो र अस्ति घटेको शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ८५ अङ्कले बढेर २ हजार ६ सय ७५ दशमलव ६२ विन्दुमा पुगेको छ । आज फाइनान्स, होटल, लगानी, बीमा, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर सामान्य बढेकोमा विकास बैंक समूहको शेयर भने डेढ प्रतिशतभन्दा धेरैले उकालो […]
Continue Readingसोमबार दिउँसो जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड रहेको थियो । यसअघि, जेठ २ गते बैतडीको खलंगा केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Continue Readingनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय शिक्षा दिने व्यवस्था गरेर विदेशी विद्यार्थीका लागि पनि नेपाललाई शिक्षाको हब बनाउनुपर्नेमा जोड दिनुभएको छ। कांग्रेस शिक्षा विभागले आज यहाँ आयोजना गरेको शिक्षा नीति विषयक बहस कार्यक्रममा उनले शिक्षा नै महत्वपूर्ण विषय भएकाले यसको गुणस्तर सुधार गरी स्वदेशी विद्यार्थीलाई देशमै रोक्ने र विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्ने गरी नीति […]
Continue Readingनेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजित बनाउने अभिव्यक्ति दिन नहुने बताउनुभएको छ । आज बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले प्रधानमन्त्रीलाई आउँदा दिनमा यस्ता उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउनुभएको हो । प्रधानमन्त्री ओलीले हिजो गोदावरीमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै […]
Continue Reading
This will close in 0 seconds
This will close in 0 seconds