साफ महिला फुटबल : टाइब्रेकरमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा
दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिपको आज भएको सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा १–१ गोलले बराबर भएपछि खेल टाइब्रेकरमा पुगेको हो। टाइब्रेकरमा नेपालले ४–२ ले खेल आफ्नो पक्षमा पार्यो। दोस्रो हाफमा भारतले गोल गरेर अग्रता लिएको थियो। तर खेलमा उत्पन्न तनावपछि खेल शुरु हुनासाथै सावित्रा भण्डारी ‘साम्बा’ […]
Continue Reading