एकीकृत समाजवादीकाे अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत
नेकपा (एकीकृत समाजवादी) काे अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत चयन हुनुभएकाे छ । काठमाण्डाैमा चलिरहेकाे महाधिवेशनकाे बन्दसत्रबाट अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत चयन गर्दै दाेहाेर्याएकाे हाे । यस्तै सम्मानित नेतामा झलनाथ खनाल दाेहाेरिनुभएकाे छ । अन्य पदाधिकारीकाे टुङ्गाे भाेलि बिहानसम्ममा टुङ्गाे लाग्न सक्ने एकीकृत समाजवादीले जनाएकाे छ । महाधिवेशनबाट २१ जना […]
Continue Reading