प्रतिपक्षलाई पेलेरै अघि बढ्यो सरकार
सरकारले प्रमुख प्रतिपक्षलाई पेलेरै सदन अघि बढाएको छ। मंगलबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको दुबै बैठक नेपाली कांग्रेसको नाराबाजी र वेल घेराउका बीच कार्यसूचीमा प्रवेश गरे। प्रतिनिधिसभामा सभामुखले बैठक सुरु गर्नेबित्तिकै कांग्रेस सांसदहरूले उठेर विरोध गरे। सभामुखले कांग्रेस सहमहामन्त्रीसमेत रहेका बद्री पाण्डेलाई पाँच मिनेटमा आफ्नो कुरा राख्न समय दिए। पाण्डेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने […]
Continue Reading