प्रधानमन्त्रीकै अध्यक्षतामा गठन भएकाे सुशासन आयोगको औचित्यमाथि संसदमा प्रश्न
प्रधानमन्त्रीकै अध्यक्षतामा गठन भएको सुशासन आयोगको औचित्यतालाई लिएर संसद्मा प्रश्न उठेको छ । प्रतिनिधिसभाको आजकाे बैठकमा बोल्दै आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् सांसद प्रभु साहले सुशासन आयोगको औचित्य के हो भनेर प्रश्न गर्नुभएको हो । गएको सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी ओलीकै अध्यक्षतामा सुशासन आयोग गठन गरेको थियो । आजको बैठकको शून्य […]
Continue Reading