सर्वोच्चमा गगन थापाविरुद्ध अदालतको अवहेलना गरेको निवेदन दर्ता


नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ।

अधिवक्ता अनन्तराज लुईंटेललगायतले थापालाई अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित निवेदन दर्ता गरेका सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिनुभयो।

उक्त मुद्दाको सुनुवाई मंगलवारलाई तोकिएको छ । नेता थापाले केही अघि संवैधानिक पदाधिकारीहरुको मुद्दामा सर्वोच्च अदालतले डिल गरिरहेको’ भनेर बोल्नुभएको थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *