सरकारले निजगढ विमानस्थल बनाएरै छाड्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सरकार निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन प्रतिबद्ध रहेको बताएका छन्। सर्वोच्च अदालतले सो विमानस्थलको निर्माणको सबै काम रोक्न आदेश दिएका बेला मन्त्री आलेले यस्तो प्रतिवद्धता जनाएका हुन्। बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यात्रुको चापलाई ध्यानमा राखेर सो […]

Continue Reading

गण्डकी प्रदेशमा ३५ अर्ब ९० करोडको बजेट

गण्डकी प्रदेश सरकारले आगमी वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ । प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले ‘जिवन’ले आर्थिक वर्षका लागि ३६ अर्ब नजिककोे बजेट ल्याएका हुन् । चालु आर्थिक वर्षको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ३० अर्ब ९० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थिए । […]

Continue Reading

असार मसान्तभित्र ८० लाख मेट्रिक टन मल आउने

कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले असार मसान्तभित्र ८० लाख मेट्रिक टन मल आउने आश्वासन दिएका छन्। यस्तै मलको समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि छुट्टै निकाय स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले नेपाल आयल निगमजस्तै छुट्टै निकाय स्थापना गरेर मात्रै मलको समस्या […]

Continue Reading

एमालेको अवरोधपछि बुधबारसम्मका लागि संसद स्थगित

एमालेको अवरोध पछि संसद बैठक स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । विनियोजन विधेयकमाथिको छलफल का बाँकी प्रक्रिया बुधबारको बैठकमा जारी रहने सभामुख सापकोटाले जानकारी दिए । मंगलबारको बैठकमा नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग थियो । एमालेले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका […]

Continue Reading

शेयर बजार दाेहाेराे अङ्कले घट्दै २ हजार विन्दुभन्दा तल झर्‍याे

शेयर बजार आज मङ्गलवार पनि घटेकाे छ । हिजाे साेमवार १५ अङ्कले घटेकाे शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ०८ अङ्कले घटेर एक हजार नाै सय ९६ दशमलव २५ विन्दुमा झरेकाे छ । सबै समूहकाे शेयर घटेकाेमा बीमा, विकास बैंक, उत्पादन, जलविद्युत्, व्यापार र हाेटल तथा पर्यटन समूहकाे शेयर उच्च अङ्कले घटेकाे छ । […]

Continue Reading

संसद्‌मा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग

काठमाडौं : नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबारको संसद बैठक सुरु भएलगत्तै सुरुमै समय माग गरेर बोलेका नेता पाण्डेले अर्थमन्त्री शर्माले पारदरर्शी काम गर्न नसकेकोले पदमा रहिरहन नमिल्ने भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए। शर्माले बजेट प्रस्तुत गर्ने दिनको अघिल्लो दिन केही व्यक्तिले बजेट काँटछाँट गरेको आरोपलाई संसद् भवनमा […]

Continue Reading

देवघाटमा तीनमुखे पुल निर्माण गरिने

गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले तनहुँ, चितवन र नवलपुर जोड्ने गरी निर्माण हुन लागेको तीनमुखे पुललाई प्राथमिकतामा राखेको छ । देवघाट क्षेत्र विकास समितिको गत चैतमा बसेको बैठकले यहाँ […]

Continue Reading

भोलिदेखि साताको दुई दिन बिदा हट्ने, सरकारी कार्यालयको समय हेरफेर

भोलिदेखि सरकारी कार्यालयको समय हेरफेर हुने भएको छ। परीक्षणका रुपमा लागू गरिएको हप्ताको दुई दिन विदा दिने निर्णय सरकारले खारेज गरेसँगै कार्यालय समय हेरफेर हुने भएको हो। गृह मन्त्रालयले सूचना जारी गर्दै भोलि असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म हुने जनाएको […]

Continue Reading

आईसीसी लिग टु : नेपाल-ओमान भिडन्त

आईसीसी विश्वकप लिग टु अन्तर्गतको सिरिज अन्तरगत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज तेस्रो खेल खेल्दैछ। अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले आज राति ओमानविरुद्ध प्रतिस्पर्धा गर्नेछ। नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ। ओमानविरुद्ध मैदान उत्रदा नेपाल सिरिजमा पहिलो जितको खोजीमा हुनेछ।नेपाल ओमानलाई हराउँदै २ अंक जोड्न चाहन्छ। यस्तै […]

Continue Reading

रोनाल्डो बिनाको पोर्चुगल पराजित

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगल आइतबार राति यूइएफए नेसन्स लिगमा स्विजरल्यान्डसँग १–० अन्तरले पराजित भएको छ । घरेलु टोली स्विजरल्यान्डको जितमा हरिस सेफेरोभिकले पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । चोटका कारण स्टार खेलाडी रोनाल्डो भने उपस्थित रहेनन् । हारसँगै पोर्चुगलले समूह […]

Continue Reading