एमालेले बलिदानका ७२ वर्ष पार गर्यो : केपी ओली
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बलिदानका ७२ वर्ष पार गरेको पार्टी भएको बताएका छन् । चितवनमा जारी एमालेको दशौँ महाधिवेशन उद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एमालेले बलिदानका ७२ वर्ष पार गरेको बताएका हुन् । ‘नेकपा एमाले बलिदानका ७२ वर्ष पार गरेको पार्टी हो, संघर्षका ७२ वर्ष […]
Continue Reading