नेपाल र बङ्गलादेशबीच ४ वटा सम्झौता

ढाका । नेपाल र बङ्गलादेशबीच दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चारवटा विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, साँस्कृतिक आदानप्रदान र रोहनपुर-सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला […]

Continue Reading

छात्र-छात्राहरु लाई शैक्षिक समाग्री वितरण

कृष्णनगर,कपिलवस्तु चैत्र १० मुख्यमंत्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम र जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरका व्यवस्थापन समितीको सहयोगमा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरका छात्र-छात्राहरु लाई शैक्षिक समाग्री वितरण गरिएको हो। छात्रछात्राहरुले शैक्षिक सामग्री पाएपछि खुशी भएका छन् । मदरसामा अध्ययनरत कक्षा १ देखि ५ सम्माका ३०० जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको विद्यालय व्यवस्थापन समितीले जनाएको छ। […]

Continue Reading

मनकामना युवा क्लब रौतहटको पहिलो जित

नेपालगन्ज, चैत १० गतेप्रदेश नम्बर २ को च्याम्पियन मनकामना युवा क्लब रौतहटले कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई १–० ले पराजित गरेको छ । मनकामनाको तर्फबाट भुवन बस्नेतले ३७औं मिनेटमा गोल गरेका थिए । पेनाल्टी अवसरमा भुवनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । प्रतियोगितामा मनकामना पहिलो जित पारेको हो । जितसँगै मनकामनाले ३ […]

Continue Reading

राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता

बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी […]

Continue Reading

खजुरामा एक दर्जन आधुनिक गोठ बन्ने

खजुरा : बाँकेको खजुरामा गाई बल्क कार्यक्रम मार्फत आधुनिक गाई गोठ बन्ने भएको छ । एक दर्जन आधुनिक नयाँ गोठ बनाउने गरी आज खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले शुभारम्भ गर्नुभयो । जनता दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडमा आवद्ध किसानहरुका लागी बनाउन लागीएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञले ७० लाख र सहकारीका […]

Continue Reading

धम्बोझीलाई हरायो सैनिक युथले

नेपालगन्ज, चैत ९ गतेएन्फा प्रेसिडेन्ट लिग फुटबलमा सोमबार सैनिक युथ क्लब झापाले घरेलु टोली धम्बोझी क्लब बाँकेलाई ३–२ ले पराजित गरेको छ । अर्को खेलमा स्टार सिटी युथ क्लब कैलालीलाई धादिङ समाज धादिङले १–१ को बराबरीमा रोकेको छ । खेलको अन्तिममा मिनेटमा दिपक राज सिंह ठकुरी गोल गरेपछि खेल बराबरी भएको थियो । उनले ९२औं […]

Continue Reading

महिला हिंसा रोक्न अब छोरीहरु जाग्नुपर्छ : सांसद कोमल ओली

अत्तरिया – राष्ट्रिय सभा सदस्य सांसद कोमल ओलीले दिनप्रतिदिन महिला माथि भैरहेको हत्या , हिंसा , बलत्कार जस्ता घटनाहरु रोक्नका लागि अब छोरीहरु जाग्नुपर्ने बताएकी छन् । आज कैलालीको अत्तरियामा पुष्पाञ्जली आवासिय माध्यामिक विधालयको ३२ औँ बार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले महिलाहरुको सोझोपनको फाईदा उठाउदै दिनहु जसो बढिरहेको यस्ता खालका जघन्य अपराधहरुलाई समाजवाटै हटाउनहका लागि स्वयम […]

Continue Reading

एमालेमा अध्यक्ष ओलीलाई थप शक्तिशाली बनाउने प्रयास

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीको थप अधिकार आफूमा केन्द्रीत गर्ने प्रयास गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बहिस्कारका बीच बसेको संसदीय दलको बैठकले दल नेतालाई थप अधिकार सम्पन्न गर्ने गरी विधान संशोधन गरेको छ । लगतै बसेको ‘केन्द्रीय कमिटी’ बैठकले त्यो विधानलाई अनुमोदन गरेको छ । साथै महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई पदमुक्त […]

Continue Reading

४१ वर्षपछि जेलमुक्त भएर दीपक घर पुगे, आमासँग बोल्नै सकेनन्

भगीरथ भण्डारीइलाम । फाकफोकथुम गाउँपालिका पूख्यौली घर भई हाल माईनगरपालिका १० का दिपक तिम्सिना घर आईपुगेका छन् । ४० वर्षदेखि भारतीय जेलमा जीवन बिताइरहेका दिपका शनिवार जेलमुक्त भएपछि आईतबार इलामको माईनगरपालिकाको घरमा आईपुगेका हुन । कोलकातास्थित ‘दमदम सेन्ट्रलमा रहेका दिपक ४० वर्षपछि घर आईपुगेका दिपक आमासँग केही बोल्न सकेनन् । ४१ वर्षपछि छोरो भेट्दा खुशी बनेकी […]

Continue Reading

कपिलवस्तुको कृष्णनगरमा नागरिक आरोग्य सेवा केन्द्रद्वारा योगाभ्यास संचालन

कपिलवस्तु, कृष्णनगर, चैत्र ८कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा संचालनमा रहेको नागरिक आरोग्य सेवा केन्द्रले विहानको समयमा योग संचालन गरिरहेको छ । विहान ६ बजे देखि ७:३० सम्म संचालन भैरहेको योगमा सहभागी हुन समेत नागरिक आरोग्य सेवा केन्द्र द्वारा अनुरोध गरिएको छ । संघिय, प्रदेश सरकार र स्थानीय तहको समेत सहकार्य र सहयोग रहेको उक्त नागरिक आरोग्य […]

Continue Reading