नेपाल र पाकिस्तानका जनतालाई क्रिकेट कुटनीतिले जोड्न चाहान्छु: शाहीद अफ्रिदी
पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाल र पाकिस्तानलाई क्रिकेट कुटनीतिले जोड्न चाहेको बताउनुभएको छ । काठमाडौंमा न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कुटनीति आवश्यक रहेको बताउनुभयो । नेपालमा क्रिकेटको भविष्य निकै राम्रो रहेको र सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । कुनै समय पाकिस्तानको १९ वर्ष मुनिको टोलीलाई नेपाली […]
Continue Reading