यी व्यक्तिले अनौठो काम गरेर बनाए विश्व रेकर्ड !

केहि दिन यता धेरै चिसो बढीरहेको छ । यस्तो बेलामा काममा भन्दा मानिस धेरै घरमै घाम तापेर सुत्न चाहन्छ । किनभने मानिस घाममा बसेर तातो चियाको चुस्की लिन चाहन्छ । तर अहिले एउटा समाचार भाइरल बनिरहेको छ । एक व्यक्तिले एउटा अनौठो काम गरेर विश्व रेकर्ड बनाएका छन् । प्रान्सका रोमन भ्यान्डेन्डोर्पले २ घण्टा ३५ […]

Continue Reading

उफ् नेपाल बन्द !

सृजना पोख्रेल : मैले मेरो पहिलो कक्षा सुरू गरेकै वर्ष, मेरै ठाउँमा माओवादीले सेनामाथि पहिलो आक्रमण गर्‍यो। सेनामाथि माओवादी आक्रमणको पहिलो कक्षा। माओवादी र म एउटै ब्याचका हौं।  मैले ‘एप्पल’, ‘बल’, ‘क्याट’ पढिरहँदा माओवादीहरू एम्बुस, बम, सर्किट पढिरहेथे सायद।  एक कक्षामा पुग्दासम्म त बमको आवाज तिहारमा पटका पड्केजसरी सुन्न थालियो। तर ज्यान लग्ने आवाज जति सुने पनि […]

Continue Reading

सामाजिक संजाल तथा इन्टरनेटको सही सदुपयोगका लागी तालिम

कोहलपुर : सामाजिक संजाल तथा इन्टरनेटको सही सदुपयोग गर्नु पर्ने कोहलपुर नगरपालिकाका किशोरीले बताएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा कोहलपुर नगरपालिकाको समन्वय र स्याक नेपालको आयोजनामा किशोरी क्लबका पदाधिकारीका लागि २ दिने साईबर कानुन तथा सामाजिक संजाल मार्फत लेख प्रकाशन प्राविधिक तालिमको क्रममा सो कुरा बताएका हुन् ।उक्त तालिममा कोहलपुर नगरपालिकाका किशोरीहरुको सहभागिता रहेको थियो […]

Continue Reading

तथ्यले भन्छ कोरोनाका कारण ९० प्रतिशत हार्ट फलोअप बिरामी उच्च जोखिममा !

काठमाडौं । विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) नयाँ स्वरुपमा देखा पर्न थालेको छ । भारत, महाराष्ट्रमा धेरै अस्पतालहरूले हृदयघात र आकस्मिक मृत्युको वृद्धि देखिरहेका छन् । जानकारी अनुसार सबैभन्दा ठूलो कारण ‘कोभिड फोबिया’ हो । मानिसहरू कोभिड परीक्षणबाट बच्न अस्पताल पुग्न सकेका छैनन्, तिनीहरू अस्पतालमा तब ल्याइदैछन् जब उनीहरुको मृत्यु भैसकेको हुन्छ । अर्कोतिर उनीहरूको […]

Continue Reading

बिराज र निकिताको फिल्म “साङ्लो” युटुबमा रिलिज (पूरा फिल्म)

काठमाडौं : गत वर्ष प्रदर्शनमा आएको फिल्म “साङ्लो” युटुबमा रिलिज भएको छ। एक्सन नायकको रुपमा आफ्नो पहिचान बनाएका नायक बिराज भट्टको डेब्यु निर्देशनमा बनेको फिल्म बिहीबार बुढासुब्ब युटुब च्यानलबाट रिलिज भएको हो। बक्सअफिसमा औसत व्यापार गरेको फिल्म किड्नी तस्करीको कथामा आधारित छ। लामो समयपछि नेपाली फिल्म इन्डष्ट्रीमा कमब्याक भएका बिराजको निर्माणमा बनेको साङ्लोले दर्शकको राम्रो प्रतिक्रिया […]

Continue Reading

नेपालगन्जको बागेश्वरी क्युएफएक्स अर्को साताबाट खुल्ने

नेपालगन्ज : करिव ९ महिनादेखि बन्द रहेका फिल्म हल आज शुक्रबारबाट खुल्ने भनिएतापनि नेपालगन्जको “बागेश्वरी क्युएफएक्स” भने खुलेको छैन । हाल हलको केही भित्री कन्सट्रक्सन भइरहेको र भ्याली भित्रका केही हलहरु बाहेक अन्य हलहरु नखुलेका कारण माहोल हेरेर अर्को साताबाट हल खोल्ने तयारी रहेको बागेश्वरी क्युएफएक्स सिनेमाज नेपालगन्जका प्रबन्धक सन्जीव शाक्यले फिल्मी पत्रको कुराकानीमा बताए। उनका […]

Continue Reading

‘मुलधारे काँग्रेसलाई लखेट्न थालियो’ – गोविन्दराज जोशी

नेपाली कांग्रेसको अनुशासन समितिले शनिवार पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीसहित तीन नेतालाई कारवाही गरेको छ। कारवाहीपछि असन्तुष्टि जनाउँदै जोशीले १७ बुँदे स्पष्टिकरण अनुशासन समितिलाई पेश गरेका छन्। स्पष्टिकरणमा जोशीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई कारवाहीको कारकका रुपमा प्रस्तुत गरेका छन्। पाँच वर्षसम्म निस्काशन गरे पनि काँग्रेसमै क्रियाशील रहने उद्घोष पनि जोशीले गरेका छन्। यसै सन्दर्भमा जोशीसँग […]

Continue Reading

नयाँ बिद्यार्थीलाई फूलमालाले स्वागत

खजुरा : खजुरामा रहेको अरुणोदय माबीले नयाँ आउने विद्यार्थीलाई फुलमाला लगायर स्वागत गरेको छ | लामो समय पछी विद्यालय संचालनमा आएपछी नयाँ भर्ना हुने विद्यार्थीलाई हौसला प्रदान गर्न फुलमाला सहित स्वागत गरेको बिद्यालय संचालक समितिका अध्यक्ष सतिस निरौलाले जानकारी दिए | धेरै समयपछि विद्यालय संचालन हुदाँ बिद्यार्थीहरु पनि उत्साहित बनेको अरुणोदय माबीका प्रिम्सिपल ऋषिकेश जीसीले […]

Continue Reading

अवैध ओसारपसार रोक्न बाँके प्रहरी प्रमुख राना एक्सनमा

नेपालगन्ज : चोरी, पैठारी, निकासी तथा अबैध मालसामानहरु ओसारपसार विरुद्ध बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले मातहतलाई कडा निर्देशन दिएका छन्। उनको यो निर्देशनसँगै अवैध धन्दा मच्चाउनेहरु ठेगान लाग्न थालेका छन् । मुख्य नाका छलेर अन्य नाकाबाट तस्कर सल्बलाउन थालेपछि एसपीको निर्देशनमा कडाइ गरिएको हो । यसैक्रममा बाँके प्रहरीले राप्तीसोनारी गाउँपालिका ७ पिप्रहवाघाट नजिकैबाट झन्डै एक […]

Continue Reading