बर्दियामा ब्राउन सुगर सहित एक पक्राउ

बर्दिया । बर्दियाको राजापुर नगरपालिका ३ बाट परिमाणमा लागु औषध ब्राउन सुगर सहित एक जना प्रक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय राजापुरले गेरुवा गाउँपालिका वडा न ६ बेलभरीया बस्ने २९ बर्षिय रबीन थारुलाई ४ सय ५० मिलिग्राम लागु औषध सहित पक्राउ गरेको हो । थारुले चलाई रहेको से १ प ७८१४ नम्बरको मोटरसाई रोकेर […]

Continue Reading

कक्षा १२ मा ६० प्रतिशत ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित साजीलै अध्ययन गर्ने अवसर

कक्षा १२ मा ६० प्रतिशत प्राप्तांक ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर जुटेको छ । उक्त तह उत्तीर्ण गरेका विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिमा दाबी गर्न सक्ने भएका छन् । भारतका विश्वविद्यालय, कलेज र इष्टिच्युटहरूमा उच्च शिक्षा हासिल गर्ने उद्देश्यले जान चाहने विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको कृष्णा फाउन्डेशनले मेरिटको आधारमा भारतीय […]

Continue Reading

नेपाल शिक्षक महासघंघद्वारा रिले अनशन शुरु

नेपालगञ्ज : नेपाल शिक्षक महासंघ नगर समितिको अगुवाई जसमा विभिन्न १३ वटा शिक्षक संगठनहरु आबद्ध रहेको संयुक्त आयोजनामा नेपालगञ्ज उपमहानगरपालिका लगायत देशभरी रिले अनसन शुक्रवार शुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका प्राङणमा नेपाल शिक्षक महासंघद्वारा रिले अनसन शुरु गरेको हो । विगतमा नेपाल सरकार र नेपाल शिक्षक महासंघसँग गरिएका मागहरु कार्यान्वन गर्नका लागि रिले अनसन शुरु […]

Continue Reading

आज साउन १५ ! खिर खाएर साउन १५ मनाइँदै

साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ ।  वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले […]

Continue Reading

सरस्वतीको दौडसँगै सकियो नेपालको ओलम्पिक यात्रा

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालको यात्रा सकिएको छ । शुुक्रबार (आज) बिहान एथलेटिक्स धाविका सरस्वती चौधरीको एक सय मिटर दौडसँगै नेपाली खेलाडीको स्पर्धा सकिएको हो ।  ओलम्पिक स्टेडियमको ट्रयाकमा सरस्वती हिट चरणबाटै बाहिरिन् । सरस्वतीले निर्धारित दूरी १२.९१ सेकेन्डमा पूरा गरिन् । दोस्रो हिटबाट प्रतिस्पर्धा गरेकी सरस्वती आफ्नो हिटमा आठौं भइन् । नौ […]

Continue Reading

हिरासतभित्र पासो लगाएको अवस्थामा थुनुवा मृत

धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ। लक्ष्मीनिया गाउँपालिका २ सिनुरजोडाका अन्दाजी ४२ वर्षीय पल्टु रविदास हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। उनी आफ्नै गन्जीको पासो लगाएको अवस्थामा मृत भेटिएको धनुषा जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार आज बिहान साढे ४ बजेतिर रविदास शौचालयको भेन्टिलेसनमा पासो लगाई झुन्डिएको अवस्थामा […]

Continue Reading

केपी ओली द्वारा पार्टीको महत्वपुर्ण छलफल तथा भेटघाट शुरु

काठमाडौंः पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थाल्नुभएको छ ।  अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाटहरु पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरु गर्नुभएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । बिहीबारपनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो । प्रधानमन्त्री रहँदा […]

Continue Reading

कांग्रेसको क्रियाशील सदस्यका लागि नाम पठाइएका व्यक्ति एमालेमा प्रवेश

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि पार्टीले जारी गरेको क्रियाशील सदस्यमा विवाद भइरहेको बेला सुन्दरहरैंचाका २ जना क्रियाशील सदस्य नेपाली कांग्रेस पार्टी त्याग जारी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रदेश सांसद राजकुमार ओझाले पार्टीमा स्वागत गरेका थिए । सुन्दरहरैंचा–९ का चन्द्रप्रसाद ढकाल र निलबहादुर कार्की एमालेमा प्रवेश गरेका हुन् । लगभग १० महिनाअघि […]

Continue Reading

मोवाईल चोरी गर्ने नावालक सहित ३ पक्राउ

गत साउन ८ गते बिहान २ बजेको समयमा जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका ४ बसपार्क रोडमा रहेको पुर्ण प्रसाद गौतमले संचालन गरेको गौतम ईलेक्ट्रोनिक्स एण्ड मोवाईल सप्लायर्सको सटर फोडी चोरी भएको थियो । चोरी गर्ने व्यक्रीहरु पसल भित्र प्रबेश गरी पसलमा रहेका बिभिन्न कम्पनीका मोवाईल, घडी, एम.पि.थ्रि लगायत विभिन्न वैंकहरुको चेक लगायतका अन्दाजी मुल्य रु १० […]

Continue Reading

धान रोपेको एक महिनामै काडेदार खपटे हिस्पाको प्रकोप

लमजुङ । लमजुङको राईनास नगरपालिकामा धानमा लाग्ने किराको प्रकोप देखिन थालेको छ । गत असार महिनामा मात्रै रोपिएको धान वालीमा काडेदार खपटे हिस्पाको प्रकोप देखिन थालेको हो ।नगरपालिका अन्तर्गत मुख्य खाद्यान्न वालीको रुपमा रहेको धान वालीमा काडेदार खपटे हिस्पाको प्रयोग देखिन थालेको राईनास नगरपालिका कृषि शाखा प्रमुख विजय श्रेष्ठले बताए । रोपाई भएको एक महिनाकै […]

Continue Reading