मुलुककै ठुलो अत्याधुनिक शीत भण्डार बाँकेमा सञ्चालन

बाँँकेमा निजी क्षेत्रबाट सञ्चालित मुलुककै ठुलो शीत भण्डार सञ्चालनमा ल्याइएको छ । बाँकेका उद्योगी व्यवसायीहरुको आफ्नै पहल, प्रयास र लगानीमा पाँच वर्षदेखि निर्माणाधीन शीत भण्डार सञ्चालनमा आएको हो । ७ हजार ५ सय मे.टन भण्डार क्षमताको शीत भण्डार सञ्चालन आएलगत्तै ६० प्रतिशत जति भण्डारण उपयोगमा आइसकेको सञ्चालक कम्पनी, नेपालगन्ज कोण्ड स्टोरेज एण्ड वेयर हाउसिंगका अध्यक्ष […]

Continue Reading

अर्काको नाममा नेपाल प्रहरीको माैखिक परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

१६ साउन, दीपायल । अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल भएका चार जना युवालाई नक्कली परीक्षार्थीको आरोपमा शुक्रबार पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा […]

Continue Reading

बर्दियामा ब्राउन सुगर सहित एक पक्राउ

बर्दिया । बर्दियाको राजापुर नगरपालिका ३ बाट परिमाणमा लागु औषध ब्राउन सुगर सहित एक जना प्रक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय राजापुरले गेरुवा गाउँपालिका वडा न ६ बेलभरीया बस्ने २९ बर्षिय रबीन थारुलाई ४ सय ५० मिलिग्राम लागु औषध सहित पक्राउ गरेको हो । थारुले चलाई रहेको से १ प ७८१४ नम्बरको मोटरसाई रोकेर […]

Continue Reading

कक्षा १२ मा ६० प्रतिशत ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित साजीलै अध्ययन गर्ने अवसर

कक्षा १२ मा ६० प्रतिशत प्राप्तांक ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर जुटेको छ । उक्त तह उत्तीर्ण गरेका विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिमा दाबी गर्न सक्ने भएका छन् । भारतका विश्वविद्यालय, कलेज र इष्टिच्युटहरूमा उच्च शिक्षा हासिल गर्ने उद्देश्यले जान चाहने विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको कृष्णा फाउन्डेशनले मेरिटको आधारमा भारतीय […]

Continue Reading

नेपाल शिक्षक महासघंघद्वारा रिले अनशन शुरु

नेपालगञ्ज : नेपाल शिक्षक महासंघ नगर समितिको अगुवाई जसमा विभिन्न १३ वटा शिक्षक संगठनहरु आबद्ध रहेको संयुक्त आयोजनामा नेपालगञ्ज उपमहानगरपालिका लगायत देशभरी रिले अनसन शुक्रवार शुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका प्राङणमा नेपाल शिक्षक महासंघद्वारा रिले अनसन शुरु गरेको हो । विगतमा नेपाल सरकार र नेपाल शिक्षक महासंघसँग गरिएका मागहरु कार्यान्वन गर्नका लागि रिले अनसन शुरु […]

Continue Reading

आज साउन १५ ! खिर खाएर साउन १५ मनाइँदै

साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ ।  वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले […]

Continue Reading

सरस्वतीको दौडसँगै सकियो नेपालको ओलम्पिक यात्रा

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालको यात्रा सकिएको छ । शुुक्रबार (आज) बिहान एथलेटिक्स धाविका सरस्वती चौधरीको एक सय मिटर दौडसँगै नेपाली खेलाडीको स्पर्धा सकिएको हो ।  ओलम्पिक स्टेडियमको ट्रयाकमा सरस्वती हिट चरणबाटै बाहिरिन् । सरस्वतीले निर्धारित दूरी १२.९१ सेकेन्डमा पूरा गरिन् । दोस्रो हिटबाट प्रतिस्पर्धा गरेकी सरस्वती आफ्नो हिटमा आठौं भइन् । नौ […]

Continue Reading

हिरासतभित्र पासो लगाएको अवस्थामा थुनुवा मृत

धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ। लक्ष्मीनिया गाउँपालिका २ सिनुरजोडाका अन्दाजी ४२ वर्षीय पल्टु रविदास हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। उनी आफ्नै गन्जीको पासो लगाएको अवस्थामा मृत भेटिएको धनुषा जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार आज बिहान साढे ४ बजेतिर रविदास शौचालयको भेन्टिलेसनमा पासो लगाई झुन्डिएको अवस्थामा […]

Continue Reading

केपी ओली द्वारा पार्टीको महत्वपुर्ण छलफल तथा भेटघाट शुरु

काठमाडौंः पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थाल्नुभएको छ ।  अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाटहरु पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरु गर्नुभएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । बिहीबारपनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो । प्रधानमन्त्री रहँदा […]

Continue Reading

कांग्रेसको क्रियाशील सदस्यका लागि नाम पठाइएका व्यक्ति एमालेमा प्रवेश

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि पार्टीले जारी गरेको क्रियाशील सदस्यमा विवाद भइरहेको बेला सुन्दरहरैंचाका २ जना क्रियाशील सदस्य नेपाली कांग्रेस पार्टी त्याग जारी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रदेश सांसद राजकुमार ओझाले पार्टीमा स्वागत गरेका थिए । सुन्दरहरैंचा–९ का चन्द्रप्रसाद ढकाल र निलबहादुर कार्की एमालेमा प्रवेश गरेका हुन् । लगभग १० महिनाअघि […]

Continue Reading