ओली पक्षले पनि बोलायो संसदीय दलको बैठक, प्रचण्ड-माधव समेतलाई निम्तो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षले संसदीय दलको बैठक बोलाएको छ । शनिबार दिउँसो ३ बजे बोलाइएको बैठकमा अर्को प्रचण्ड–माधव समूहलाई समेत बोलाइएको छ । प्रधानमन्त्री एवम् दलका नेता ओलीको निर्देशनमा १ सय ७३ जना संसादलाई अनिर्वाय उपस्थितका लागि निर्देशन दिएको छ । प्रचण्ड–माधव समूहका सबै सांसदलाई समेत बैठकमा अनिर्वाय रुपमा उपस्थित […]
Continue Reading