कर्णालीली याक्सको तेस्रो जित

नेपाल प्रिमियर लिगको मंगलबार दोस्रो खेलमा कर्णालीली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको छ। पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको थियो। जितको लक्ष्य लिएर मैदानमा उत्रिएको कर्णालीले ५ ओभर बाँकी छदैँ खेल जितेको हो। कर्णालीका लागि चाडविक वाल्टन ४२, बाबर हायात ७, देव खनाल शून्यमा आउट भए भने गुलशन झा ४९ र विलियम […]

Continue Reading

महिला साफ च्याम्पियनसीपको उपाधि बंगलादेशलाई

साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले उचालेको छ। बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो। खेलको ८०औँ मिनेटमा बंगलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गरिन् बुधवार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले नेपाललाई २–१ गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो। पहिलो हाफमा गोललरहित बराबरी खेलेको नेपालविरुद्ध […]

Continue Reading

साफ महिला फुटबल : नेपाल-बंगलादेश फाइनल खेलको टिकट एन्फाले नै बेच्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) आफैँले नै साफ महिला फुटबल च्याम्पियनशिपको फाइनल खेलको टिकट बिक्री गर्ने भएको छ। एन्फाले मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पत्रकार सम्मेलनमार्फत यसअघि माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि र एन्फाबीच भएको सम्झौता रद्द गर्दै टिकट आफैँले बेच्ने जनाएको हो। एन्फाले टिकट बुधवार विहान ८ बजेदेखि बिक्री गर्ने भएको छ। नेपाल-बंगलादेशबीच […]

Continue Reading

साफ महिला फुटबल : टाइब्रेकरमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिपको आज भएको सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा १–१ गोलले बराबर भएपछि खेल टाइब्रेकरमा पुगेको हो। टाइब्रेकरमा नेपालले ४–२ ले खेल आफ्नो पक्षमा पार्‍यो। ​दोस्रो हाफमा भारतले गोल गरेर अग्रता लिएको थियो। तर खेलमा उत्पन्न तनावपछि खेल शुरु हुनासाथै सावित्रा भण्डारी ‘साम्बा’ […]

Continue Reading

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, फाइनलमा पुग्न भारतसँग खेल्ने

नेपाल समूह ‘बी’ को विजेता बन्दै साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६-० गोलले हरायो । नेपालका लागि रेखा पौडेलले २ तथा सावित्रा भण्डारी, सबिता राना मगर, रश्मीकुमारी घिसिङ र अमिशा कार्कीले समान १ गोल गरे । योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ […]

Continue Reading

नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल भोलि

नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल भोलि बिहान हुँदैछ । शृङ्खलाको दोस्रो खेल नेपाली समयअनुसार भोलि बिहान पौने ६ बजे डालासको ग्रान्ड प्रिएरी रङ्गशालामा हुनेछ । तीन खेलको शृङ्खलामा नेपाल १–० ले अघि छ । अमेरिकासँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १७ रनले विजयी भएको थियो । यो नेपालले अमेरिकासँग खेलेको पहिलो टी–२० खेल पनि […]

Continue Reading

नेपाल भारतसँग पराजित, फेरि पनि उपविजेतामै सीमित

नेपाललाई हराउँदै भारतले काभा महिला भलिबल नेशन्स लिगकाे उपाधि जितेकाे छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ काे सेटमा हरायाे । नेपालले पहिलाे सेट २५–२३ ले जितेकाे थियाे । यस्तै दाेस्राे सेट भारतले २५–१४ ले जित्याे । यसैगरी तेस्राे सेट नेपालले २५–२२ ले जित्दा चाैथाे […]

Continue Reading

युरो कप फाइनलमा हारेपछि इङ्गल्यान्डका प्रशिक्षक साउथगेटले दिए राजीनामा

इङ्गल्यान्ड फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन् । युरो कप फुटबलको फाइनलमा स्पेनसँग हारेपछि प्रशिक्षक साउथगेटले आज राजीनामा दिएका बीबीसीले जनाएको छ । हिजो राति भएको युरो कप फाइनलमा इङ्गल्यान्ड स्पेनसँग २–१ गोलले पराजित भएको थियो । सन् २०१६ मा इङ्गल्यान्ड फुटबल टिमको प्रशिक्षक बनेका साउथगेटले ८ वर्षपछि राजीनामा दिएका हुन् । […]

Continue Reading

भारतले १७ वर्षपछि जित्यो दोस्रो उपाधि

आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ। आज राति वेस्ट इण्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि दोस्रो उपाधि उपाधि जितेको हो । १० वर्षपछि विश्वकपको फाइनलमा पुगेको भारतसँग पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिका भने स्तब्ध भयो। भारतले दिएको १ सय ७७ रनको लक्ष्य […]

Continue Reading

समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित

आईसीसी टी–ट्वेन्टी विश्वकपमा नेपाल बंगलादेशसँग पराजित भएको छ। समूह चरणको अन्तिम खेलमा नेपाललाई बंगलादेशले २१ रनले पराजित गरेको हो। १०७ रनको विजयी लक्ष्यसहित मैदानमा आएको नेपालले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनायो। योसँगै नेपालले विश्वकपमा खेलेका कुनै पनि खेलमा जित निकाल्न सकेन। नेपालका लागि सर्वाधिक २७ रन कुशल मल्लले बनाए। […]

Continue Reading